Online Addmission
Sundar Haraicha Municipality, Gothgaun, Morang, Nepal
Sun -Fri, 10:00 AM - 4:00 PM
(+977)021-426009 / 021-590833/ 9852020413

Opening Hour

Sun -Fri, 10:00 AM - 4:00 PM

अन्तर्वार्ताको नतिजा प्रकाशन सम्बन्धि सूचना

पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायद्वारा मिति २०७९/१२/१९ गतेको कान्तिपुर राष्ट्रिय दैनिक र www.pufomas.edu.np मा प्रकाशित करार सेवाको सूचना अनुसारका पदहरुमा बस्तुगत परीक्षामा उत्तिर्ण उम्मेदवारको अन्तर्वार्ताको नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।